एलजीले शुरू गर्यो ‘फ्रि एसी सर्भिस क्याम्प २०२२’
शुक्रबार, २७ फागुन २०७८, २२ : ३१
एलजीले फागुन ‘फ्रि एसी सर्भिस क्याम्प’ शुरू गरेको छ । यो अभियानमा हरेक ब्राण्डको एसी (एअर कन्डिस्‍नर) सर्भिस निःशुल्क गर्न सकिने एलजीले जानकारी दिएको छ । एसीका पाटपूर्जामा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिदमा १९ प्रतिशत विशेष छुट र निःशुल्क जडान तथा विस्थापन सुविधा पाइने पनि जनाएको छ ।
एलजीका अनुसार जुनसुकै ब्राण्डको पुरानो एसीको उचित मूल्याङकन गरी नयाँ एलजी एसी पनि साट्न सकिनेछ । एसी फ्रि सर्भिसको लागि ९८०३६२१९२४ या ९८६४४७५५६९ मा रजिष्ट्रेसन गराउनुपर्ने एलजीले जानकारी दिएको छ । यो योजना सीमित अवधिको लागि नेपालभर नै लागू हुने सो कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण