मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न
प्रदेश १ स्तरीय मौलिक लोकबाजा साकेला ढोल र मादलको १० दिने प्रशिक्षण सुनसरी धरानमा सम्पन्न भएको छ । गत फागुन २० देखि सुरु भएको कार्यक्रम सोमबारबाट सकिएको हो ।प्रशिक्षण विभिन्न १० जिल्लाका ३० जना प्रशिक्षाथीको सहभागीता रहको थिए । भरत बुडाथोकी, दिपेश राईले मादल तथा साकेला ढोलको प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय जन साँस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, धरान प्रज्ञा प्रतिष्ठानका संयोजन अम्बिका सम्बाहाङ्फे लगायत समाजसेवी तथा कलाकर्मीको उपस्थिति रहेको प्रशिक्षण प्रसस्त व्यवसाहिक मौलिक लोकबाजा बाध्यबादक उत्पादन गर्ने उदेश्यका साथ आयोजना भएको हो ।
प्रशिक्षण कार्यक्रम धरान स्थित मुनाल साँस्कृतिक केन्द्र र रोयल डान्स एकेडेमीमा सञ्चालन भएको थियो । अब चैत २२ बाट विषेशतः थारु समुदायलाई लक्षित गरि दाङमा लुम्बिनी प्रदेश स्तरीय थारु मादल प्रशिक्षण गराईने कार्यक्रम संयोजक अशोक राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण