शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै, बिक्री लक्ष्य हासिल
मङ्गलबार, ०१ चैत २०७८, १३ : १६
शाैर्य सिमेन्टले व्यवसायिक उत्पादन थालेको छोटो अवधिमा (१० महिना) मै मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न गरेको छ । गत जेठदेखि उद्योगले व्यवसायिक उत्पादन थालेको थियो ।
उत्पादन थालेदेखि नै जटिल परिस्थितिमा पनि निर्माण क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ । कम्पनीले हाल बजारमा शाैर्य ओपीसी -५३ ग्रेड, शाैर्य ओपीसी- ४३ ग्रेड र पीएसपी ‍सिमेन्ट उपलब्ध गराएको छ ।
निकट भविष्यमै लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको कम्पनीको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण