शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविधि मैत्री निर्माण सामाग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौँ ।  शौर्य सिमेन्ट एवम् स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा भक्तपुरमा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ। स्काई होल्डिङ ग्रुपका सल्लाहकार युवक राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमति प्रदेशका...