निर्देशक तथा कलाकार बस्ताकोटीको निधन
मङ्गलबार, ०१ चैत २०७८, २० : २७
चलचित्र निर्देशक, कलाकार मुकुन्द बस्ताकोटीको निधन भएको छ । बास्ताकोटीको अमेरिकामा निधन भएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए ।
पछिल्लो समय अमेरिका बस्दै आएका बास्ताकोटीले ज्वाला,जलन,नातेदार,मंगलसुत्र जस्ता थुप्रै चलचित्र , टेलिचलचित्रका निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण