बालाजुमा दुर्घटना गराएर भागेका बस चालक पोखराबाट पक्राउ
बिहीबार, ०३ चैत २०७८, ११ : ४९
काठमाडौंको बालाजुस्थित गंगाहल नजिकै दुर्घटना गराएर भागेका बस चालकलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । कास्कीको रुपा गाउँपालिका–४ घर भएका राजकुमार वंशीलाई जिप्रका कास्कीसँग समन्वय गरेर पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले रातोपाटीलाई बताए ।
फागुन ३० मा वंशीले चलाएको ना.५ख ३०९६ नम्बरको बसले ठक्कर दिँदा गोरखा घर भएका ५८ वर्षीय भिम प्रसाद रेग्मीको मृत्यु भएको थियो । बिहान ५ बजे पैदल हिँडेका रेग्मीलाई बसले ठक्कर दिएको थियो । उपचारको क्रममा रेग्मीको अन्नपुर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण