विराटनगरमा एकीकृत समाजवादीको होली मिलन कार्यक्रम (तस्बिरहरु)
शुक्रबार, ०४ चैत २०७८, ११ : ०२
तराईमा आज खेलिने होलीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले विराटनगरमा एक कार्यक्रम गरेको छ ।
विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको हो । विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा सो पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश नं. १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागिता थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण