अन्तिम बिदाइ
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
शनिबार, ०२ साउन २०८३, १३ : १८
१
सारांश
- पूर्वमन्त्री, नागरिक अगुवा एवं लेखक डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।
- डा. पाण्डे २०६२/०६३ को जनआन्दोलनका मुख्य अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए ।
- उनको अन्तिम बिदाइअघि विभिन्न राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
काठमाडौँ । पूर्वमन्त्री, नागरिक अगुवा एवं लेखक डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । उनको शुक्रबार ८७ वर्षको उमेरमा निधन भएको हो ।

डा. पाण्डे २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका मुख्य अगुवा, प्रखर अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका अथक योद्धा थिए । उनको अन्तिम बिदाइअघि विभिन्न राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरूले उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलन र नागरिक समाजलाई दिशाबोध गर्न डा. पाण्डेले निर्वाह गरेको भूमिकालाई समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले स्मरण गरिरहेका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण