होली : हिलोमाथि मट्का फुटाए युवाले (तस्बिर)
शुक्रबार, ०४ चैत २०७८, १७ : १९
यस पटकको होली विराटनगरमा भव्य रुपमा मनाइएको छ । होलीको अवसरमा युवायुवतीहरुले एक आपसमा रंग लगाएर सद्भाव बाँडेका छन् । त्यसका साथै विभिन्न संघ संगठन तथा संस्थाहरुले पनि सामूहिक रुपमा होलि मनाएका छन् । होलीकै अवसरमा स्थानीय युवाहरुले विराटनगर–४ स्थित खारेजीमा मट्का फोर प्रतियोगिता संचालन गरेका छन् । उनीहरुले हिलो लेदोमाथि राखेको मट्कालाई एक अर्काको ढाडमा चढेर फोड्ने यसरी प्रयास गरेः



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण