बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
मङ्गलबार, ०८ चैत २०७८, २१ : ४७
बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरको आरोपमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक सुस्त मनस्थिति भएकी बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा काठमाडौंमा बस्दै आएका ३३ वर्षीय मंगले तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहर कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता हरि खतिवडाका अनुसार तामाङलाई मंगलबार इलामबाट पक्राउ गरिएको हो । प्रवक्ता खतिवडाका अनुसार तामाङले आफै गायक तथा वैध हुँ भन्दै बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण