तिलोत्तमा संयुक्त घोषण पत्र बनाउने पाँच दलीय गठबन्धनको तयारी
मङ्गलबार, २२ चैत २०७८, ०८ : ५६
रुपन्देहीका विभिन्न पालिकामा पाँच दलीय चुनावी गठबन्धनको संयुक्त बैठक भइरहेका छन् । सोही अनुरुप तिलोत्तमा नगरपालिकामा पनि पाँच दलीय गठबन्धनको बैठक सम्पन्न भएको छ । चुनावलाई लक्षित गर्दै तिलोत्तमामा क्रियाशिल पाँच दलीय गठबन्धनले संयुक्त रुपमा बैठकको आयोजना गरि नगरको उम्मेदवार घोषणा गर्ने तयारी समेत गरेको हो ।
आसन्न स्थानीय चुनावमा केन्द्र र जिल्लाको निर्णयलाई आत्मसात गर्दै पाँच दलीय गठबन्धनले सबै समेटिने गरि संयुक्त घोषण पत्र बनाएर जाने निर्णय गरेको छ । तिलोत्तमा गठबन्धनले एमालेविरुद्ध एकजुट भएर जाने सर्वसम्मत निर्णय गरेको नेकपा माओवादी केन्द्र तिलोत्तमा नगरका प्रवक्ता अनिल चापागाईँले जानकारी दिए ।
विगतको निर्वाचनमा एमालेले जितेको तिलोत्तमा ५ यस पटक एमालेलाई सहजै परास्त गर्न सकिने गठबन्धनको विश्लेषण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण