माओवादी लमही नगरपालिका अध्यक्षमा सुवेदी
बुधबार, २३ चैत २०७८, ०८ : २४
नेकपा माओवादी केन्द्रको लमही नगरपालिका अध्यक्षमा ओमप्रसाद सुवेदी चयन भएका छन् । मंगलबार बसेको नगरको तेस्रो पूर्ण बैठकले सुबेदीलाई अध्यक्ष चयन गरेको हो । सचिवमा बाबुराम चौधरी, सहसचिवमा नारायण भुसाल चयन भएका हुन् ।
अरु पुरानै कार्य समितिका सदस्य दोहोरिएका हुन् । यस अघि नगरको अध्यक्ष वसन्त पण्डित थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण