गठबन्धनले लुम्बिनी प्रदेशमा चुनावी सभा गर्ने
बुधबार, २३ चैत २०७८, १८ : ४७
सत्ता गठबन्धन दलले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश स्तरीय चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बुधबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ ।
नेपाली काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमले बैठक पछि जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा हाल सम्म जिल्लाले गरेको गठबन्धनको सकारात्मक पहलहरूलाई स्वागत गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण