बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अशिष्माले पुष्पललाई भनिन्, ‘आउन समाली देउन मेरो जवानी’

सोमबार, १२ असार २०७४, १४ : २०
सोमबार, १२ असार २०७४

काठमाडौं – अभिनेत्री अशिष्मा र पुष्पलको अभिनय रहेको ‘आउन समाली देउन मेरो जवानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गायिका अनिता चलाउनेको यो भिडियो काठामाडौंको गोकर्ण वरपर छायाँकन गरिएको हो । गीतमा अशिष्मा, पुष्पलको अलवा सुशान्त श्रेष्ठले समेत अभिनय गरेका छन् ।
 
गम्भिर विष्टले निर्देशन गरेको भिडियो सार्वजनिक पछि राम्रो बनेको प्रतिक्रिया आइरहेको छ । गीतको शब्द शन्ति प्रियले लेखेका हुन्, भने संगीत दिपक शर्माको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप