कमल खत्रीको स्वरमा 'घर सम्हाल' गीत रिलिज
आइतबार, २७ चैत २०७८, १४ : १२
गायक कमल खत्रीको स्वरमा 'घर सम्हाल' बोलको गीत रिलिज भएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा बनेको भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय रहेको छ ।
गरिबीको कारण घर छोडेर कमाउन हिँड्नुपरेको कथा गीतमा देखाइएको छ । 'समय बदलियो तर परिस्थिती उही छ' भन्ने भावको यस गीतका शब्द कोमल प्याकुरेलले लेखेका हुन् भने जीवन भण्डारीले संगीत दिएका छन् । प्रकाश पाण्डेले छायांकन गरेको भिडियोका सम्पादक बिष्णु खड्का हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण