मोदीले भने - हाम्रो संसदमा रुस र युक्रेनबारे विस्तृत छलफल भयो
सोमबार, २८ चैत २०७८, २१ : ४९
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुस र युक्रेनका विषयमा भारतको संसदमा छलफल भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफूले शान्तिको लागि मात्र नभए रुसका राष्ट्रपतिलाई युक्रेनका राष्ट्रपतिसँग प्रत्यक्ष वार्ता गर्न पनि सुझाव दिएको बताए ।
उनले भनेका छन्, ‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक फोनमा कुरा गरे। मैले शान्तिको अपील मात्र गरेन, मैले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग प्रत्यक्ष वार्ता गर्न पनि सुझाव दिए । युक्रेनको विषयमा हाम्रो संसदमा विस्तृत छलफल भएको छ ।’ प्रधानमन्त्री मोदीले आफूले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक फोनमा कुरा गरेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण