गुल्मीमा दोहरिने एक मात्र पालिका प्रमुख पोखरेलले दिए राजीनामा
शुक्रबार, ०९ वैशाख २०७९, २२ : ०३
यही वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा गुल्मीमा दोहरिएर पालिका प्रमुखको उम्मेदवार बनेका छन् धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल । उनले धुर्कोट गाउँपालिकाको प्रमुख पदको उम्मेदवारी दिन शुक्रबार राजीनामा दिएका हुन् ।
उनले आफूले गाउँपालिकाको उपाध्यक्षसमक्ष राजीनामा दिएको बताए । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका नेता २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग चुनावी तालमेल गरेर पालिका प्रमुखमा विजयी भएका थिए । काँग्रेसबाट उपप्रमुख शिबबहादुर खत्री भएका थिए । यसपाली गुल्मीका १२ वटा स्थानीय तहमध्ये ४ वटा पालिका प्रमुख माओवादी केन्द्रलाई दिने सत्ता गठबन्धनबीच सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण