एकीकृत समाजवादीबाट बुटवलको उपप्रमुखमा गुरुङ र तुलसीपुरको उपप्रमुखमा राना
शुक्रबार, ०९ वैशाख २०७९, २२ : ४१
लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपप्रमुख पाएको छ। बुटवलको उपप्रमुखमा चिनबहादुर गुरुङ र तुलसीपुरको उपप्रमुखमा जोग बहादुर रानामगरलाई सिफारिस गरिएको हो । गुरुङ पार्टीका प्रदेश सदस्य तथा बुटवल नगर अध्यक्ष हुन्।
२०७४ सालको निर्वाचनमा गुरुङ बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए। त्यस्तै तुलसीपुरको उपप्रमुखमा सिफारिस राना मगर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण