घोराही उपमहानगरको उपमेयरमा काँग्रेस नेता डाँगी उम्मेदवार
शनिबार, १० वैशाख २०७९, २१ : ५३
दाङको घोराही उपमहानगरपालिकाको उपमेयरमा काँग्रेस नेता भुपबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । शनिबार बसेको गठबन्धन दलको बैठकले डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि मेयरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मालाई उम्मेदवार बनाइसकिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण