अधिकृतको जागिरबाट राजीनामा दिएर गाउँपालिका उपाध्यक्षको उम्मेदवार
आइतबार, ११ वैशाख २०७९, ०८ : ०८
नेपाल सरकारको अधिकृतबाट राजीनामा दिएर भक्तबहादुर जिसीले दाङको बांगलाचुली गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार भएका छन्। बांगलाचुली गठबन्धनका तर्फबाट उपाध्यक्ष काँग्रेसको भागमा परेपछि जिसीले अधिकृत पदबाट राजीनामा दिएका हुन्। उनी सोही गाउँपालिकामा स्वास्थ्य अधिकृतको रूपमा कार्यरत थिए।
अध्यक्षमा भने माओवादी केन्द्रबाट सुवास पुन उम्मेदवार हुने भएका छन्। दाङ जिल्ला समन्वय समितिका अध्यक्ष पुन गाउँपालिका अध्यक्ष उठ्ने भएका छन्। यसअघि यस गाउँपालिका अध्यक्षमा माओवादीका भक्तबहादुर ओलीले चुनाव जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण