जित्नै पर्ने दबाबमा मुम्बई
आइतबार, ११ वैशाख २०७९, १० : ४८
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा मुम्बइै जित्नै पर्ने दबाबमा छ ।
लिगमा ७ खेल खेलेको मुम्बई जितविहीन हुँदै तालिकाको पुछारमा छ । यता लखनउ सहज जित निकाल्दै तालिकाको शीर्ष तीनमा रहने योजनामा छ । लिगमा ७ खेल खेलेको लखनउ ८ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ । आजको खेलमा मुम्बई पराजित भएमा अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण