बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ
बिहीबार, १५ वैशाख २०७९, १० : १५
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर–११ घर भई अहिले सुन्धारा बस्ने सुमन नेपाली छन् । नेपालीलाई बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ ।
वैशाख १४ मा पक्राउ परेका उनलाई उच्च अदालत पाटन ललितपुरको २०७७ फागुन १७ मा ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । प्रतिवादीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण