काँग्रेसका ३१ हजार ४२५ उम्मेदवार, कुन पदमा कति ? (सूची)
शुक्रबार, १६ वैशाख २०७९, २२ : ००
स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार काँग्रेसले पुरुष १८५४३ र महिला १२८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको हो । जसमध्ये काँग्रेसले नगर प्रमुखमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार उठाएको छ ।
त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना उम्मेदवार उठाएको छ । त्यसैगरी काँग्रेसले गउँपालिका उपाध्यक्षमा ६७ जना पुरुष र २९३ जना महिला गरी ३६० जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा ६,०६२ जना पुरुष र ८० जना महिला गरी ६१४२ जनालाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण