विल्वाओसँग एट्लेटिकोको हार
आइतबार, १८ वैशाख २०७९, ०९ : ०३
स्पेनिस ला लिगा फटबलमा एथ्लेटिक विल्वाआले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले हराएको छ । सान मेमेसमा शनिबार राति भएको खेलमा विल्वाओको जितमा इनाकी विलियम्सले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको आठौँ मिनेटमा मारियो हर्माेसोको आत्मघाती गोलबाट विल्वाओले अग्रता लिएको थियो । ५६औँ मिनेटमा इनाकी विलियम्सको पेनाल्टी गोल गर्दै विल्वाओलाई जित दिलाए । यस हारसँगै एट्लेटिको मड्रिड ३४ खेलबाट ६१ अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ । पराजित विल्वाओ ५१ अङ्क जोडेर आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण