बिसीको उपन्यास ‘रमा’ सार्वजनिक
आइतबार, १८ वैशाख २०७९, १८ : ११
लामो समयदेखि सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार पुनम बिसीको उपन्यास सार्वजनिक भएको छ । पत्रकार महासंघ सुर्खेत शाखाको स्थापना दिनको अवसर पारेर विसीले उपन्यास ‘रमा’ विमोचन गरेका हुन् ।
विसीको यो पहिलो उपन्यास हो । उनले ‘रमा’ मा एउटा नारीलाई पात्रको रुपमा उतारेका छन् । उनले भने,‘ विशेषगरि कर्णालीका सबैजसो जिल्लाहरुमा रगत अभाव न्यूनीकरणका लागि तत्काल रगत उपलब्ध गराउन सञ्चालनमा ल्याइएको ‘कर्णाली ब्लड एड’ नामक मोबाइल एप्स सञ्चालनार्थ यो उपन्यास समर्पित छ ।’
उनका अनुसार रमा एक सशक्त नारीको आत्मकथा हो । कर्णालीका नारीहरुले आफ्नो जीवनमा भोग्नुपरेका कथा, व्यथाहरु यसमा समेटिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
-
इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण