काठमाडौँ । सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइएको छ। गोडैता नगरपालिका–१० का विवेक मण्डललाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सर्लाहीका एसपी रविन्द्र पौडेलले जानकारी दिए। ३५ वर्षीय मण्डलले शुक्रबार पेट्रोल छर्केर आफैँलाई...