काठमाडौँ । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न जाँदा आफूमाथि नेपाल प्रहरीले गरेको बर्बर दमन र कुटपिटविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । अस्पतालबाट...