वैद्य निकट माओवादीका १६ जना कार्यकर्ता पक्राउ
बिहीबार, २९ वैशाख २०७९, २० : ३७
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। शुक्रबार हुने स्थानीय निर्वाचन बहिष्कार गर्ने क्रममा वैद्य निकट नेता कार्यकर्ता पक्राउ परेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।
काठमाडौंको असन, बागबजार क्षेत्रमा मसाल जुलुस निकालेर विरोध जनाएपछि प्रहरीले पक्राउ गरेर दरबारमार्ग वृत्तमा राखिएको छ। अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलसहित केन्द्रीय सदस्य वसन्त बोगटी १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण