काठमाडौं महानगरकाे मतपेटिका राष्ट्रिय सभागृहमा (तस्बिरहरु)
शुक्रबार, ३० वैशाख २०७९, २१ : ५६
काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा राखिएको छ। शुक्रबार भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मतपेटिका संकलन गरी राष्ट्रिय सभागृहमा राखिएको हो । मतदान अधिकृतहरूले आफ्नो केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाइरहेका छन् । सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाई सकेपछि सर्वदलीय बैठक बसेर मध्यरातदेखि नै मतगणना सुरु हुने जनाइएको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण