दुल्लु नगरपालिकामा नेकपा एमाले अगाडि
शनिबार, ३१ वैशाख २०७९, ०८ : २७
दैलेखकाे दुल्लु नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ । साढे तीन सय मत गणना गर्दा हालसम्म एमालेका रुद्र शाहीले २०० र गठबन्धनबाट काँग्रेस उम्मेदवार भरत रिजालले १४३ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा पनि एमाले नै अगाडि छ । उपप्रमुखमा एमालेले १९७ मत ल्याउँदा गठबन्धनबाट माओवादी उम्मेदवारले १०९ मत ल्याएका छन् । दुल्लु १ नम्बर वडा अध्यक्षमा एमालेले २१७ मत ल्याउँदा काँग्रेसले १३१ मत ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण