वीरेन्द्रनगर नगरपालिकाको यस्तो छ पछिल्लो अपडेट
शनिबार, ३१ वैशाख २०७९, १६ : ०७
सुर्खेतको वीरेन्द्र नगरनगरपालिकामा ७९८ मत गणनामा सकिएको छ । शनिबार दिउँसो ४ बजेसम्मको मतगणनाअनुसार एमालेका मेयरका उम्मेदवार मोहनमाया भण्डारीले ३१० र उपमेयरका उम्मेदवार निलकण्ठ खनालले ३३९ मत पाएका छन् ।
यस्तै नेपाली काङ्ग्रेस मेयर उम्मेदवार उपेन्द्र बहादुर खड्काले
३८४ मत पाउँदा माओवादी केन्द्रका माओवादी केन्द्रकी शान्ति ढकालले २६४ मत पाएकी छन् । यस्तै राप्रपाका मेयर उम्मेदपारले १०४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण