जुम्लाको हिमामा काँग्रेस विजयी
सोमबार, ०२ जेठ २०७९, १४ : ३२
जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षका नेपाली काँग्रेसका लक्ष्मण शाही निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीलाई पराजित गरेका हुन् ।
काँग्रेसका निर्वाचित शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भए भने माओवादीका शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै सुर्पना शाही विजयी भएकी छन् उनले एक हजार ६१८ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
-
विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
-
नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
-
कम्युनिस्टहरूलाई किन गाली गर्दैछन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण