मुगुको छायाँनाथ रारामा काँग्रेसका भाम विजयी
मङ्गलबार, ०३ जेठ २०७९, १५ : १२
मुगुको छायाँनाथ रारा नगरपालिकाको मेयरमा काँग्रेसका बिष्णु कुमार भाम विजयी भएका छन् ।
भामले चार हजार ५९९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बर बहादुर रावलले तीन हजार ८६० मत प्राप्त गरे ।
उपमेयरमा काँग्रेसकी ऐश्वर्य मल्ल चार हजार ३२५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टोमा लामाले तीन हजार ७१७ मत प्राप्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
-
विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
-
नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
-
कम्युनिस्टहरूलाई किन गाली गर्दैछन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण