काँग्रेसले माओवादीबाट खाेस्याे जुम्लाको तातोपानी गाउँपालिका
मङ्गलबार, ०३ जेठ २०७९, १९ : ५४
जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका नन्दप्रसाद चौलागाई निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको पकड क्षेत्र मानिएको यस गाउँपालिकामा २०७४ सालको चुनावमा माओवादीका नवराज न्यौपानेले भारी मतान्तरले जितेकाे थियो ।
यसपटक काँग्रेसका चौलागाईंले दुई हजार तीनसय २० मतसहित जित हात पारेका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बीरबहादुर कुँवरले एक हजार ८०६ मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा भने माओवादीले जित निकालेको छ । माओवादीकी रेवती रावल एक हजार ७५८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी काँग्रसकी विन्दु अधिकारीले एक हजार ३१२ मत प्राप्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण