चन्द्रपुरमा काँग्रेसको मेयर/उपमेयर विजयी
बिहीबार, ०५ जेठ २०७९, ०८ : ४२
रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली काँग्रेसका मेयर तथा उपमेयर उम्मेदवार विजयी भएका छन् । मेयरमा काँग्रेसका सञ्जय कुमार काफ्ले र जयमाला चौधरी विजयी भएका हुन । काफ्लेले ९ हजार १६३ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिव प्रसाद आचार्यले ६ हजार ५ सय २४ र माओवादीका मेयर उम्मेदवार खिलनाथ पौडेलले ६ हजार १०४ मत प्राप्त गरेका छन् ।
उपमेयर तर्फ काँग्रेसको जयकला कुमारी चौधरीले ११ हजार ३ सय ७८ मत प्राप्त गरि निर्वाचित भएकी छिन । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार देवकी नेपालले ७ हजार ६ सय ४० मत प्राप्त गरेकी छिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण