आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको उपमेयरमा झण्डै तेब्बर मतान्तरले सुनिताको अग्रता

बिहीबार, ०५ जेठ २०७९, २२ : २३
बिहीबार, ०५ जेठ २०७९

काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले झण्डै तेब्बरको मतान्तर बनाएकी छन् । उनले एकीकृत समाजवादी पार्टीका उम्मेदवार रामेश्वर श्रेष्ठले भन्दा झण्डै तेब्बर मत पाएकी हुन् । 

बिहीबार राति १० बजे जानकारी गराइएको आधिकारिक विवरण अनुसार सुनिताले २३२९२ मत पाउँदा श्रेष्ठले मात्र ८२७३ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप