आकाशबाट हिमालसँग नजर जुधाउँदा (फोटोफिचर)
बुधबार, २० मङ्सिर २०७४, १२ : ४६
काठमाडौँ । बाँकेको नेपालगञ्जदेखि काठमाडौँसम्म बुद्ध एयरको एक घण्टाको हवाईयात्रामा उत्तरतर्फ रहेका विभिन्न हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ ।
मौसम सफा भएका बेला बाँकेदेखि काठमाडौँसम्म धौलागिरी हिमश्रृङ्खला, पुनहिल, अन्नपूर्ण हिमश्रृङ्खला, मनास्लु हिमश्रृङ्खलाका साथै रसुवाको लाङटाङ् हिमश्रृङ्खलासम्मको समेत टाढाबाट भएपनि अवलोकन गर्न सकिन्छ ।
बुद्ध एयर नेपालको सुरक्षित र भरपर्दो एयरलाइन्स मानिन्छ । बुद्ध एयरले भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, नेपालगन्ज, धनगढीलगायतका देशका ११ स्थानमा उडान भर्दै आएको छ ।
यहाँ झण्डै १० हजार फिटमाथिबाट देखिएका हिमश्रृङ्खलाका दृश्यहरु प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण