‘नबोल हेपेर’मा पुष्प र अञ्जनाको प्रेमकथा
शुक्रबार, २७ जेठ २०७९, १० : ३८
अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनय रहेको नयाँ भिडियो ‘नबोल हेपेर’ सार्वजनिक भएको छ । भिडियोमा मूर्तिकार र पण्डितकी छोरीबीचको प्रेमकथा बुनिएको छ ।
बिष्णु क्षेत्री र सरु गौतमको स्वर रहेको गीतमा मिलन विष्टको शब्द, नविन रावलको संगीत छ । गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।
विकाश प्रोडक्सनले निर्माण गरेको भिडियोमा राजीव समरको कोरियोग्राफी, सागर प्रधानको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ । भिडियो ‘उमारन क्रियशन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण