रियल मड्रिडले गर्यो मार्सेलोको बिदाइ
मङ्गलबार, ३१ जेठ २०७९, ०८ : ३८
स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो ।
३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए । त्यसयता उनले २५ उपाधि जितेका छन् । जसमा पाँच च्याम्पियन्स लिग रहेको छ ।
मड्रिडमा मार्सेलोले ५४५ खेल खेल्दा ३८ गोलसहित १०३ खेलमा सहयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण