‘बैंश दिन नमिल्ने सापटी’ मा सागर र यमुनाको थारु नृत्य
बिहीबार, ०२ असार २०७९, १२ : ५३
हास्य कलाकार सागर लम्साल (बले) र यमुना रसालको अभिनय रहेको म्युजिक भिडियो ‘बैंश दिन नमिल्ने सापटी’ सार्वजनिक भएको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो ।
यज्ञ बिक र अस्मिता अधिकारीको स्वर रहेको गीतमा नेत्र अर्यालका शब्द छन् । गायक यज्ञकै संगीत रहेको गीतमा सुनिल परियारको संगीतको एरेन्ज रहेको छ ।
भिडियोको कोरियोग्राफी तथा निर्देशक काजिश श्रेष्ठले गरेका हुन् । चितवनका बिभिन्न स्थानमा छायांकन भएको भिडियो कलाकारलाई थारु समुदायको गेटअपमा उतारिएको छ ।
राजेश घिमिरेको छायांकन रहेको भिडियो दीपक बिष्टले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण