विपन्नलाई विकासको मुलः झोलुङ्गे पुल
मङ्गलबार, ०७ असार २०७९, ०६ : १६
गुल्मीको सदरमुकाम तम्घास देखि पश्चिम सिमलटारीसम्म निकै चौडा र पिच सडक छ । जहाँ चौबीसै घण्टा गाडी कुँदी रहेका हुन्छन् ।
तर त्यहाँका कुमाल समुदाय तथा अन्य विपन्न बर्गका जनताहरु त्यहाँको तरकारी , फलफुल र सालका पात समेत डोकोमा बोकेर हिँड्दै सदरमुकाम तम्घास बेच्न ल्याउँछन्, हिँड्दै फर्कन्छन् ।
उनीहरुलाई त्यो सडकले छोए पनि त्यसको सुविधाले छुन सकिरहेको छैन् । तर जब त्यसै पक्की सडकको छेउको छल्दीखोलामा दुई वर्ष अघि झोलुङ्गे पुल बन्यो तब देखि उनीहरुलाई त्यसको सुविधाले निकै छोएको छ र उनीहरुका लागि त्यस मोटरबाटो भन्दा ठूलो विकास त्यसै झोलुङ्गे पुल बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण