सचिनको नयाँ गीत ‘किन हर हर’ सार्वजनिक
मङ्गलबार, ०७ असार २०७९, ०७ : २१
गायक सचिन रौनियारको नयाँ गीत ‘किन हर हर ’(पपया भर्सेज जिलेट ) सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत छ ।
गीतको भिडियोमा भने गायक सचिनकी छोरी सिल्भिया रौनियार र सुनिल छेत्रीको अभिनय छ । सिल्भियाले यसै भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् । गायनमा भने रौनियारलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् ।
सुनिल छेत्रीको निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाईको सम्पादन छ । करिब तीनदशक गायनमा बिताएका गायक रौनियारका थुप्रै गीतले चर्चा पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण