किसानलाई मल उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाइयो
बिहीबार, ०९ असार २०७९, २१ : ५५
उद्योग व्यापार संगठन रुपन्देहीले किसानहरुका समस्या सम्बोधन माग गर्दै १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनले बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, सिद्धार्थनगर नगरपालिका र कृषि ज्ञान केन्द्र रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको हो ।
किसानहरुलाई रासायनिक मल छिटो उपलब्ध गराउनलगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण