प्रधानमन्त्री देउवा लुम्बिनीमा
शुक्रबार, १० असार २०७९, १० : ५२
लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको लुम्बिनी आइपुगेका छन् । लुम्बिनीमा देउवा सहित शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण लगायत लुम्बिनी आएका हुन्।
उनीहरु अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा सहभागी भएर दिउँसो नै काठमाडौ फिता हुने कार्यक्रम रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण