डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ र सरोजको जोडीले जित्यो
शनिबार, ११ असार २०७९, ०९ : १४
रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्न सफल भएको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुलाई विजेता घोषित गरियो ।
उनीहरुले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदा परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण