विम्बल्डन टेनिस : नाडाल तेस्रो चरणमा प्रवेश
शुक्रबार, १७ असार २०७९, ०६ : ५४
स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणमा प्रवेश गरेका हुन् ।
नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६ र ६-३ को सेटमा जित निकाले । नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित हो । नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।
महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेक र सिमोना हालेपले समेत तेस्रो चरणमा स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण