डी योङ पीएसभीमा फर्किए
आइतबार, १९ असार २०७९, १० : ४३
नेदरल्यान्ड्सको क्लब पीएसभीले स्ट्राइकर लुक डी जोङलाई स्पेनिस क्लब सेभियाबाट अनुबन्ध गरेको छ ।
स्ट्राइकर डी जोङले डच क्लब पीएसभीसँग तीन वर्षको सम्झौता गरेका छन् । डी जोङले गत सिजन बार्सिलोनामा बिताएका थिए ।
बार्सिलोनामा उनले २१ लिग खेल खेल्दै ६ गोल गरेका थिए । उनी सन् २०१९ मा उनी पीएसभीबाट स्पेनिस क्लब गएका थिए ।
त्यसपछि बार्सिलोनाले सेभियाबाट लोनमा उनलाई भित्राएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण