मेरो डान्स कप युएसएको जजमा अभिनेत्री केकी
मङ्गलबार, १३ असार २०७४, १७ : ४५
अमेरिका –अमेरिकामा संचालित ‘मेरो डान्स कप युएसए २०१७’ सिजन–२ को निर्णायकमा अभिनेत्री केकी अधिकारी छानिएकी छन् । एमडिसी नामबाट चर्चित यो कार्यक्रम गत २८ अप्रिलदेखि सुरु भएको छ ।
एमडीसी युएसए २०१७ नृत्य प्रतियोगिताका हो । आयोजकले जनाए अनुसार प्रतियोगीताको निर्णायकमा अभिनेता दीलिप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहेका थिए । दीलिप चलचित्रमा ब्यस्त रहेका कारणले कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि केकी छानिएकी हुन् ।
अभिनेत्री केकी जुलाई फष्टमा अमेरिका आउने छिन् । उनी बेलायतबाट अमेरिका आउने बताइएको छ ।
प्रतियोगीताको फाइनल १२ अगस्तमा अमेरिकाको ओहायोमा हुनेछ । अमेरिकाको बिभिन्न राज्यमा छरिएर रहेका किशोर किशोरीको नृत्य प्रतिभा निखार्ने उद्देश्यले कार्यक्रम आयोजना हँुदै आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण