बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका प्रतिवादी पक्राउ
बुधबार, २२ असार २०७९, ११ : ५३
बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका फरार प्रतिवादीलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको सोनपुर घर भएका ३४ वर्षीय जोहरु भाट छन् ।
२०७० भदौ ६ मा जोहरु भाट र अर्का एकजनाले गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई बलात्कार गरेका थिए ।
२०७८ असारमा अदालतले उनलाई ७ वर्ष कैद र ५० हजार क्षतिपूर्ति हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार थिए । उनलाई जमुनाहबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण