स्ट्रर्लिङले छोडे म्यान्चेस्टर सिटी, चेल्सीमा अनुबन्धित
बिहीबार, ३० असार २०७९, ०६ : २६
इङ्ग्ल्यान्डका विंगर रहिम स्ट्रर्लिङलाई इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गरेको छ । चेल्सीले स्ट्रर्लिङलाई प्रिमियर लिग प्रतिद्वन्दी म्यान्चेस्टर सिटीबाट अनुबन्ध गरेको हो ।
चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षीय विंगरले सम्झौता एक वर्ष बाँकी रहदै सिटी छाड्ने भएका हुन् । स्ट्रर्लिङ २०१५ मा लिभरपुलबाट सिटी आएका थिए ।
इङ्ग्ल्यान्डका लागि उनले ७७ खेल खेलिसकेका स्ट्रर्लिङले सिटीका लागि ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण